मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के शर्माले दाहालसँग 'सिङ्गौरी' खेलिरहेका छन् ?

nagariknews.nagariknetwork.com · Thu Jul 24 16:15:34 GMT 2025

मोहन वैद्य, डा. बाबुराम भट्टराईलगायत पार्टीबाट बाहिरिएपछि माओवादीमा अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिने नेता छैनन् भन्ने गरिन्थ्यो। तर, प्रकारान्तरलेत्यो भनाइ झुटो साबित हुँदै गएको छ। पार्टीभित्र उपमहासचिव जनार्दन शर्मा जबरदस्त रूपमा अध्यक्ष दाहालसँग आमने-सामने उभिन थालेका छन्। पार्टी वरीयताका हिसाबले पाँचौँ अर्थात् उपमहासचिव मात्रै भए पनि ‘गुटीय शक्ति’का हिसाबले भने माओवादीमा अब शर्मालाई कम आँक्न नहुने बोली बोलिन थालिएको छ।

जसै पछिल्लो समय दाहाल-शर्माका बीचमा सार्वजनिक मञ्चहरूमै ‘जुहारी’ चल्ने गरेको छ। ‘अब तपाईंले नेतृत्व छोड्नुपर्छ’ भन्ने शर्मा र ‘मैले छोड्दा बर्बाद हुन्छ’ भन्ने दाहालबीचको सवाल-जवाफलाई सबैले आ-आफ्नै सापेक्षातामा बुझेका होलान्। तर, स्वयम् दाहालले भने शर्माले आफूसँग ‘सिङ्गौरी’ खेल्न खोजेको रूपमा अर्थ्याएका छन्। असार ७ गते नेकपाका संस्थापक महासचिव पुष्पलाललाई सम्झिँदै दाहालले यही बोलेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)