मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यी हुन् पुटिनका माग

merolifestyle.com · Tue Mar 22 00:28:30 GMT 2022

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेनसँग सम्झौताका लागि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनमार्फत् टेलिफोन वार्ताका क्रममा आफ्ना मागहरू अघि सारेका छन् ।

एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार रूसका मागहरू दुई भागमा बाँडिएका छन् । उनका अनुसार सुरुका चारवटा रूसी माग पूरा गर्न युक्रेनलाई धेरै गाह्रो नहुन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)