नेसनल लाइफ इन्स्योरेन्सले ल्यायो स्मार्ट मोबाइल एप
baahrakhari.com · Tue Sep 26 17:05:54 GMT 2023
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्मार्ट मोबाइल एप ल्याएको छ । एपमार्फत आफ्ना अभिकर्ता, ग्राहकवर्ग एवं सर्वसाधारणलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले मोबाइल एपको शुभारम्भ गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)