मेराविरुद्ध पुतला जलाइरहने, अनि म चाहिँ वार्ताकै लागि पर्खिनुपर्ने !
baahrakhari.com · Sat Jul 03 23:39:00 GMT 2021
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)