ढाका उड्न लागेका चिनियाँको हातेझोलामा हजारौं डलर
janaaastha.com
काठमाडौंबाट बंगलादेशको राजधानी ढाका उड्न लागेका एक जना चिनियाँ नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन् । विमान बंगलादेशको उडान नम्बर बीजी ३७२ का चिनियाँ यात्रु छाई हुनान झण्डै १० हजार अमेरिकी डलर र करिब ३० हजार बंगलादेशी मुद्रा टाकासहित प्रहरी हिरासतमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)