भव्य रुपमा सम्पन्न भयो ‘स्वीकारोक्ति विश्व यात्रा’
kalakarmi.com · Sun Dec 17 00:45:14 GMT 2023
काठमाडौं– स्वीकारोक्ति विश्व यात्रा–२०२३ महाअभियानको समापन भव्य रुपमा गरिएको छ । स्वीकारोक्ति फाउण्डेशनले सञ्चालन गरेको यो महाअभियान काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गर्दै सम्पन्न भएको हो ।
नेपाल तथा भारतका विभिन्न स्थानमा कार्यक्रम गरिएको महाअभियानको गत मंसिर ७ गते काठमाडौंबाटै अनौपचारिक शुभारम्भ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)