मेसी, म्याराडोना वा पेले ? यी हुन् विश्वकपका १० लेजेण्ड
nepalpress.com · Thu Jun 11 09:57:05 GMT 2026
काठमाडौं। विश्वकपको झण्डै एक शताब्दी लामो इतिहासमा भएका २२ संस्करण र हजारौँ खेलाडीमध्ये सर्वकालीन उत्कृष्ट १० खेलाडी छनोट गर्नु निकै कठिन काम हो।
बीबीसी स्पोर्टका वरिष्ठ पत्रकार एलेक्स बाइसाउथ का अनुसार शीर्ष ६–७ खेलाडीको नाममा धेरै विवाद नहुन सक्छ, तर बाँकी स्थानमा कसलाई राख्ने भन्ने विषयमा फरक मत आउन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)