स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ
barnanmedia.com · Thu Jun 11 09:52:39 GMT 2026

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित प्रहरीले काठमाडौंको न्युरोडबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वरूपराज दवाडी रहेको प्रहरीले बताएको छ ।
उनीबाट बरामद स्रोत नखुलेको ४० लाख रुपैयाँ हुन्डी कारोबारको हुनसक्ने प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ