गर्मी लाग्यो, स्वस्थ रहन खानुस् यस्ता खानेकुरा
lokaantar.com · Tue Mar 16 16:54:37 UTC 2021
गर्मी लाग्न थालेको छ र अब तपाईंले खानपानमा केही परिवर्तन गर्नुपर्ने भएको छ ।
गर्मीमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्छ र अलिकति लापरवाहीले पनि बिरामी बनाइदिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)