मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एथ्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड

ratopati.com

एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । एथ्लेटिको समग्रमा २-१ गोलअन्तरले विजयी बन्यो ।

पराजयसँगै अब राल्फ रांगनिकको टोलीसँग अब प्रिमियर लिगको शीर्ष चारका लागि संघर्ष गर्ने विकल्प मात्र बाँकी रहेको छ । खेलमा युनाइटेडले लामो समय, विशेष गरेर दोस्रो हाफ, मा नियन्त्रण बनाए पनि एथ्लेटिकोको डिफेन्सलाई चिर्न सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)