जसपा विवाद तत्कालका लागि साम्य
rajdhanidaily.com · Mon Mar 14 23:16:34 GMT 2022
काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा देखिएको समस्या तत्कालका लागि साम्य भएको छ । पार्टीले तीन सदस्यीय ‘हाइकमान्ड’ समिति गठन गरेसँगै विवाद साम्य भएको हो ।
सोमबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले तीन सदस्यीय हाइकमान्ड समिति गठन गर्ने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बस्नुअघि बसेको संघीय परिषद् बैठक, कार्यकारिणी समिति बैठकले तीन सदस्यीय समिति गठन गर्ने’boutमा छलफल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)