दर्शकको मन छुने ‘गौँथली’ को टीजर र भावुक गीत, छोटो समयमै बने लोकप्रिय(भिडियो)
kalakarmi.com · Fri Jun 26 09:06:57 GMT 2026

काठमाडौं- आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली सामाजिक कथानक फिल्म ‘गौँथली’ प्रदर्शनअघि नै दर्शकमाझ निकै चर्चामा आएको छ ।
चलचित्रको सार्वजनिक टीजरले युट्युबमा सार्वजनिक भएको चार हप्तामै ५७ लाख ५ हजारभन्दा बढी पटक हेरिने उल्लेखनीय सफलता हासिल गरेको छ । योसँगै फिल्मप्रति दर्शकको चासो दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)