बम विस्फोटका मुख्य योजनाकार खगेन्द्र खरेलसहित चार जना पक्राउ
deshsanchar.com · Sat Apr 02 16:24:28 GMT 2022
मोरङ – सुनसरीको इटहरीमा भएको बम विस्फोटका मुख्य योजनाकार खगेन्द्र खरेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–२ मा भएको बम विस्फोटमा खरेलसहित ४ जना पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)