मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशको पर्यटन चिनाउन ‘मधेश ट्राभल मार्ट’ सुरु

onlinekhabar.com · Thu Jun 11 09:56:24 GMT 2026

२८ जेठ, बारा । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि मधेश ट्राभल मार्टको आयोजना सुरु भएको छ ।

मार्टको आयोजनाबारे नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले बिहीबार बाराको सिमरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)