मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
nepalbahas.com · Thu Jun 11 09:59:25 GMT 2026

मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
२८ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्य पूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कुटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)