उद्यमी : शोषक होइन सम्पत्ति निर्माता
bishowkhabar.com · Thu Jun 11 10:08:00 GMT 2026

अञ्जन श्रेष्ठ
आम व्यवसायीको विश्वास र भरोसाबाट म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षकोरुपमा निर्वाचित भएको छु । यो मेरा लागि अवसर मात्र नभई देशभरका पाँच लाखभन्दा बढी व्यवसायी जोडिएको यस महासंघलाई थप उचाइमा पु¥याउने गहन जिम्मेवारी पनि हो । सरकारपछिको सम्भवतः सबैभन्दा ठूलो सञ्जाल भएको यस महासंघले आगामी तीन वर्ष नयाँ सरकार र सम्पूर्ण सरोकारवालाहरूसँग हातेमालो गर्दै उद्यमी व्यवसायीको हित रक्षा, मनोबल वृद्धि र अर्थतन्त्रको विस्तारका लागि कार्य गर्नेछ । अर्थतन्त्रमा करिब ८२ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याइरहेको निजी क्षेत्र सरकारको सहयात्री र साझेदार हो । आगामी तीन वर्षको मेरो कार्यकालमा यही नै मुख्य उद्देश्य रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)