भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन, आज बिहान अन्त्यष्टि
barnanmedia.com · Wed Mar 11 00:04:24 GMT 2026

भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ।
मानन्धरलाई अकस्मात हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो। अस्पताल पुर्याएको केही समयपछि नै चिकित्सकहरूले उनलाई मृत घोषित परिवारका सदस्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)