रास्वपाले ५१ लाख कटायो समानुपातिक मत, गणना जारी
barnanmedia.com · Tue Mar 10 23:48:05 GMT 2026

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३:३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)