मानवसेवा आश्रममार्फत सयौँको पारिवारिक पुनर्मिलन
barnanmedia.com · Tue Mar 10 22:41:07 GMT 2026

मानवसेवा आश्रम सडकआश्रित मानवको उद्धारसँगै पारिवारिक पुनर्मिलनको माध्यम बनेको छ ।
परोपकारी संस्थाका रुपमा विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानवसेवा आश्रममार्फत हालसम्म दुई हजार ८०० जनाभन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)