समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
nepalnews.com · Wed Mar 11 00:16:12 GMT 2026

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)