तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Wed Mar 11 00:32:34 GMT 2026
काठमाडौं। आज २०८२ साल फागुन २७ गते बुधबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२६ मार्च ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: आज ऊर्जा राम्रो रहनेछ। काममा प्रगति हुन सक्छ। तर बोल्दा सावधानी अपनाउनु राम्रो। आर्थिक पक्ष मध्यम रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)