मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने

nepalnews.com · Wed Mar 11 00:44:20 GMT 2026

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ ।

जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्र्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष बुझाइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)