मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यूएईस्थित नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू

nepalnews.com · Wed Mar 11 00:24:43 GMT 2026

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै त्यहाँ रहेका करिब सात लाख नेपालीलाई उक्त अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)