मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति

nepalnews.com · Wed Mar 11 00:23:43 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)