सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
nepalnews.com · Wed Mar 11 00:55:28 GMT 2026

काठमाडौँ। जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई एक करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
सचिवालय र जापान सरकारबीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले यो रकम प्रदान गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)