मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्धबारे ट्र्म्प–पुटिन संवाद: ‘रुस–युक्रेन युद्ध अन्त्य गर्न मद्दत गरे अझ राम्रो’

barnanmedia.com · Tue Mar 10 20:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध र युक्रेनको अवस्थाबारे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक घण्टा फोनमा कुरा गरेका छन्।

ट्रम्प आफैँले सोमबार राति पुटिनसँग फोन संवाद भएको जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)