च्याम्पियन्स लिगः लिभरपुलमाथि गालातासारेको १–० को जित
ratopati.com · Tue Mar 10 20:11:26 GMT 2026
काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा टर्किस क्लब गालातासारेले इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले पराजित गरेको छ ।
हिजो भएको प्रतिस्पर्धात्मक खेलमा गालातासारेलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे । उनले खेल सुरु भएको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए, जुन खेलको अन्त्यसम्म नै कायम रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)