मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी ढुकुटीको रकम खर्च गर्ने बाटो खुल्यो

lokaantar.com · Fri Sep 24 00:13:51 GMT 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीवार प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधेयक पारित भएपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)