नेपालका लागि टाउको दुखाइ बनेका ह्याकर ‘काजु’ गायब
techpana.com · Fri May 09 08:45:01 GMT 2025

काठमाडौं । आफूलाई ‘काजु’ (KAZU) नामले चिनाउने ह्याकर डार्क वेब मार्केटप्लेस डार्क फोरमबाट गायब भएका छन् । नेपाल प्रहरीदेखि लोक सेवा आयोग हुँदै विभिन्न अस्पतालको वेबसाइट ह्याक गरेको दाबी गर्दै डेटा लिक गर्ने यी ह्याकर एकाएक गायब भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)