मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कायम-मुकायम प्रधानसेनापतिकाे जिम्मा सिग्देललाई

barnanmedia.com · Mon Jul 29 21:54:01 UTC 2024

आज बसेको मन्त्रिपरिषदको बैठकले अशोकराज सिग्देललाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको छ ।

रक्षा मन्त्रालयले सिग्देललाई कामू नियुक्त गर्न सोमबार नै मन्त्रिपरिषदमा प्रस्ताव गएको थियो ।भदौ २४ गतेबाट हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकास पाउने भएका एक महिनापहिला नै चलन पनि रहेको छ । त्यसैले कामू प्रधानसेनापतिका रुपमा मन्त्रिपरिषदले सिग्देललाई नियुक्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)