ललितपुर शाखामा बिपुल पोख्रेल प्यानलको अग्रता
nepalkhabar.com · Wed Apr 07 17:42:16 GMT 2021
नेपाल पत्रकार महासंघको ललितपुर शाखामा आज बुधबार भएको निर्वाचनको मतगणना सुरु भएको छ।
सुरुको ५० मत गणना हुँदा बिपुल पोखरेल प्यानलका अध्यक्षका प्रत्याशी सागर न्यौपानेले ३५ मत प्राप्त गरेका छन् भने निर्मला शर्मा प्यानलका बालमुकुन्द आचार्यले १० र स्वतन्त्र उम्मेदवार सृजना तिम्सिनाले ५ मत प्राप्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)