रवि पक्राउपछि रास्वपाले गर्यो यस्ता निर्णय
barnanmedia.com · Fri Apr 04 22:32:43 GMT 2025

तुलसीपुर उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको राति बसेको भर्चुअल बैठक
गरेको छ।बैठकले विभिन्न। निर्णय गरेको छ। रविको सभापतिलाई हटाउँदै कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)