पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा
gorkhapatraonline.com · Fri Dec 02 17:49:33 GMT 2022
काठमाडौं, १६ मंसिर । बलियो टोली पोर्चुगललाई हराउँदै दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)