मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन कार्यक्रम भोलि ८ बजेसम्म स्थगित, रावलले भने- सहमतिको कुरा थाहा छैन, म चुनाव लड्दैछु

setopati.com · Sun Nov 28 18:44:00 GMT 2021

नेकपा एमाले दसौं महाधिवेशनको निर्वाचन कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।

आजै राति १ बजेसम्ममा नामावली दर्ता, त्यसलगत्तै दाबी विरोध र रातको २ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी यसअघि निर्वाचन कार्यतालिका ल्याइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)