पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
ratopati.com · Thu Jul 02 19:54:34 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनले पहिलो हाफमा अस्ट्रिया विरुद्ध १–० को अग्रता बनाएको छ । खेलको ३६औँ मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
खेलको पहिलो हाफमा स्पेन मैदानमा पूर्ण रूपमा हाबी देखिएको छ । स्पेनले खेलको गति नियन्त्रणमा राख्दै अस्ट्रियामाथि लगातार दबाब सिर्जना गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)