मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नयाँ महसुल दर निर्धारण विद्युतको: २० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिरे पुग्ने

nepalghatana.com · Thu Oct 28 00:25:00 GMT 2021

विद्युत् नियमन आयोगले मङ्सिरदेखि लागु हुने गरी विद्युतको नयाँ महसुल दर निर्धारण गरेको छ ।

आयोगले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नु पर्ने गरी नयाँ महसुल दर निर्धारण गरिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)