नेपाल भित्रिएको हो मनसुन?
setopati.com · Thu Jun 11 10:08:32 GMT 2026

भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ।
भारतीय मौसम विज्ञान विभागले नेपालको पूर्वी तथा मध्य तराईका भूभागमा मनसुन आइपुगिसकेको संकेत गरेको छ। तर नेपालको जल तथा मौसम विज्ञान विभागले मनसुन भित्रिएको वा नभित्रिएकोबारे जानकारी दिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)