आर्थिक सुधारमा निजी क्षेत्र
bishowkhabar.com · Thu Jun 11 10:12:00 GMT 2026

चन्द्र प्रसाद ढकाल
नेपाल उद्योग वाणिज्य महासंघको ६० वर्ष केवल वर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा एक–एक गरेर थपिँदै गएका दृढ संकल्प, संघर्ष र साझेदारिताका सुनौला इँटाहरू पनि हुन् । जसको माध्यमबाट देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँदै राष्ट्रिय समृद्धिको सुनौलो घर निर्माणमा योगदान पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)