प्रचण्ड र माधवसँग ओलीको वान टु वान भेटवार्ता
farakdhar.com · Sat Mar 09 17:34:50 GMT 2024
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई बालुवाटारमा भेठ गरेका हुन् भने नेपालसँग उनकै निवास कोटेश्वरमा गएर भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)