झोला छैन, टाउकोमै किताब बोक्न बाध्य विद्यार्थी
farakdhar.com · Sun Sep 10 16:39:11 GMT 2023
गरिबीका कारण धादिङको महाभारत शृंखला क्षेत्रका विद्यार्थी टाउकोमै किताब कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा प्राय विद्यार्थीले टाउको र हातमै किताब कापी बोक्ने गरेका हुन् ।
गजुरी गाउँपालिका–४ को गैरीगाउँ माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीसँग किताब–कापी बोक्ने झोला छैन । जसका कारण सानादेखि ठूला अधिकांश विद्यार्थी किताब कापी प्रायः टाउको र हातमै बोकेर विद्यालय जाने–आउने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)