प्रधानमन्त्री कार्कीले सम्पादकहरुसँग मनको बह खोल्दै भनिन् “जेनजीका एउटा समूहले मन्त्री बनाउन नाम दिन्छन्, अर्को समूह आएर काट्छन्”
ukeraa.com

काठमाडौं : न्यायपालिकाबाट सिधै कार्यकारी नेतृत्वमा पुगेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलन, असन्तुष्ट दल, जेन–जी समूह र मिडियाबीच आफूलाई “सहजकर्ताको भूमिकामा रहेको प्रधानमन्त्री” का रूपमा व्याख्या गर्दै आएकी छन्।
प्रारम्भमा उनको स्वभाव र कार्यशैली दलमैत्री देखिएको थिएन। मुख्यतः नेपाली कांग्रेस र एमालेको नेतृत्वप्रति उनी नकारात्मक देखिन्छिन्। प्रधानमन्त्री बनेको लामो समयसम्म उनले दलहरूसँग संवाद सुरु गरिनन्। राष्ट्रपति रामचन्द्र पौडेलले नै दलहरूसँग संवादका लागि पहल गरेका थिए। उनको निकट देखिने बालेन शाहदेखि सुधन गुरुङसम्मको शैली पनि दलमैत्री देखिँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)