मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभा निर्वाचन : हुम्लाका माओवादी जनप्रतिनिधिले भोट नहाल्ने

newsofnepal.com · Mon Jan 08 01:05:31 GMT 2024

सिमकोट ।

राष्ट्रिय सभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरूले आफूखुसी गरेको भन्दै सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)