अहिलेका मन्त्रीहरूमध्ये कोही चुनावमा उठ्छन्? जबाफमा प्रधानमन्त्री कार्कीले यस्तो भनिन्
setopati.com · Fri Oct 31 17:51:08 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान मन्त्रिपरिषदका सदस्यमध्ये कोही चुनावमा उठ्छन् कि उठ्दैनन् भन्ने प्रश्न उठेको थियो।
पत्रकार सम्मेनलको सुरूआतमा प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषदबाट सूचना तथा सञ्चार मन्त्री जगदिश खरेल मात्र उपस्थित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)