पहिलो पुस्ताका नेता बिदा नभएसम्म एकताको अर्थ छैन : घनश्याम भुसाल
khabarhub.com · Fri Oct 31 17:59:08 GMT 2025

काठमाडाैं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अन्तिम अधिकार सचिवालय बैठकलाई दिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित १४ जना नेताहरूले यही अवस्थामा एकता सम्भव नरहेको बताइरहेका छन् । य महासचिव भुसाल सचिवालय बैठकसम्म पर्खने मनसायमा छन् । वामपन्थी एकताको पक्षमा आफू रहेको तर एकतापछिको नेतृत्वमा अहिलेका पुराना नेता नहुनुपर्ने तर्क उनको छ । यसै सन्दर्भमा खबरहब ले भुसालसँग छोटो कुराकानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)