नेपाल लाइभ समाचार [२०७८ चैत १५]
nepallive.com · Tue Mar 29 16:51:00 GMT 2022
१. इन्धन मूल्यवृद्धिको मारबाट जोगाउन सवारी साधनमा जोर–विजोर प्रणाली लागू गर्न आयल निगमको प्रस्ताव, सवारी साधनको प्रयोग घटाउन हप्तावमा दुई दिन सरकारी बिदा दिन सुझाव । (आयल निगमको प्रस्ताव)
२. स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय, चुनावी कमान्डरको जिम्मा उपसभापति खड्कालाई, 'नहट्ने' र 'नअट्ने' विवादले गठन भएन संसदीय समिति । (गठबन्धनका पक्षमा कांग्रेसको निर्णय)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)