फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ
onlinekhabar.com · Fri Oct 31 18:05:11 GMT 2025

१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ ।
अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)