मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यातायातको साधन चौंरी

nepalsamaya.com · Mon May 15 23:05:00 GMT 2023

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ वैशाखेबाट दुवानी गर्नका लागि खाद्य सामग्री बोकाएको चौंरी । ताप्लेजुङमा यातायातको पहुँज नपुग्ने क्षेत्रहरुमा चौंरी याक मार्फत ढुवानी हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: May 16, 2023| 04:50. 00 मंगलबार, जेठ २, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)