दक्षिण अफ्रिकामाथि पाकिस्तानको ९ विकेटको सहज जित, सिरिज बराबरी
nepalviews.com · Fri Oct 31 18:24:07 GMT 2025
काठमाडौं । पाकिस्तानले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको सहज जित निकाल्दै तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । \
लाहोरको गद्दाफी क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले १९.२ ओभरमा ११० रन मात्रै बनाउन सकेपछि पाकिस्तानले लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाको पारी पूर्ण रूपमा असफल रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)