भागेर भारत जान लागेका बंगलादेशका पूर्व विदेशमन्त्री विमानस्थलबाट पक्राउ
baahrakhari.com · Tue Aug 06 16:55:45 UTC 2024

काठमाडौं । बंगलादेशबाट भाग्न खोजेको आरोपमा पूर्वविदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको ढाका ट्रिब्युन ले जनाएको छ ।
विमानस्थलका सुरक्षा अधिकारीहरूले उनलाई दिल्ली जाने क्रमा पक्राउ गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)