ट्वीटर भारतविरोधी भएको कंगनाको आरोप, ट्वीट गर्दै भनिन्, ‘ट्वीटरमाथि प्रतिबन्ध लगाउनुपर्छ’
pahilopost.com · Fri Nov 13 17:07:59 UTC 2020
बलिउड अभिनेत्री कंगना रनोटले ट्वीटर भारत विरोधी प्लेटफर्म रहेको बताएकी छिन्। शुक्रवार ट्वीट गर्दै कंगनाले ट्वीटर हिन्दुफोबिक र एन्टीनेशनल रहेको भन्दै भारतलाई यस्तो संजाल नचाहिने बताएकी हुन्।
सरकारले ट्वीटरमाथि प्रतिबन्ध लगाउने हल्ला चलेको भन्दै कंगनाले भारतमा ट्वीटरमाथि प्रतिबन्ध लगाउने कार्यको समर्थन गर्ने जनाएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)